काँग्रेस महासमिति बैठक आगामी भदौमा

काठमाडौँ, नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आज सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरुमार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी महासमितिको बैठक आयोजना … Continue reading काँग्रेस महासमिति बैठक आगामी भदौमा